Posts

Showing posts from July, 2020

YouTube Channel

Image
YouTube Channel Started For Developers and Tech Enthusiasts in Nepal YouTube Channel Hello everyone. I have been learning Android App Development for some months now and I have done some projects. I felt that learning android app development from native English speakers was hard. It would have been easy to understand if some contents were explained in our native language i.e Nepali. So I have started a YouTube channel to provide such content and courses in Nepali language for Nepali Tech Enthusiasts, developers and Nepali programmers who want to be an expert in the field of Android development and start their career in it. Please do LIKE SHARE AND SUBSCRIBE.

Priya Sufi (प्रिय सुफी) by Subin bhattarai- Book review

Image
Priya Sufi (प्रिय सुफी) by Subin Bhattarai - Book review Priya Sufi by Subin Bhattarai समर लभ , साया , मनसुन जस्ता उत्कृस्ट कृति लेखेका सुबिन भट्टराईको अर्को कृति हो प्रिय सुफी ।एउटी कतिले गाडीमा यात्रा एउटा केटाले आफ्नो ज्यानको माया नगरी सहजै त्याग्ने कोसिस गरेको सुनेपछि केटाका बुबा आमा र केटालाई एउटा कथा सुनाउने प्रसङ्ग बाट उपन्यासको मुख्य भाग  सुरु हुन्छ। यस किताबमा सदा नाम गरेकी पात्रले रोगको कारण दुई वर्ष ओछ्यानमा केहि गर्न नसक्ने गरि लम्पसार परेर उसले त्यो समयमा भोगेको अनुभबहारुलाई सरल र मार्मिक ढंगमा प्रस्तुत गरिएको छ । पात्रले भोगेको सारीरिक कठिनाइ , उसले सानै देखि बुझ्न नसकेको उसको परिवारजनको माया , जस्तो परिस्थितिमा पनि आफुलाई प्रेम गर्न सक्छ भन्ने सोचेको उसको प्रेमीले छोडेर गएको ब्यथा र जीवनबाटनै हार खाने मनोस्थितिलाइ लेखकले दर्साएका छन्। "आफ्नो युनिभर्सिटीमा जिन्दगि नाउको बिसय पढिराख, एक दिन पास हुनेछौ" यो लाइने जिन्दगीमा हार खाएर जिन्दगी संग जित्न सकिदै भन्ने मान्छेलाई राम्रो सिक दिएको छ । येस्ता धेरै भागहरु छन् जहाँ लेखकले रुवाएका पनि छन् , रिस पनि उठाएका छन् ,