Posts

Showing posts with the label saya

Priya Sufi (प्रिय सुफी) by Subin bhattarai- Book review

Image
Priya Sufi (प्रिय सुफी) by Subin Bhattarai - Book review Priya Sufi by Subin Bhattarai समर लभ , साया , मनसुन जस्ता उत्कृस्ट कृति लेखेका सुबिन भट्टराईको अर्को कृति हो प्रिय सुफी ।एउटी कतिले गाडीमा यात्रा एउटा केटाले आफ्नो ज्यानको माया नगरी सहजै त्याग्ने कोसिस गरेको सुनेपछि केटाका बुबा आमा र केटालाई एउटा कथा सुनाउने प्रसङ्ग बाट उपन्यासको मुख्य भाग  सुरु हुन्छ। यस किताबमा सदा नाम गरेकी पात्रले रोगको कारण दुई वर्ष ओछ्यानमा केहि गर्न नसक्ने गरि लम्पसार परेर उसले त्यो समयमा भोगेको अनुभबहारुलाई सरल र मार्मिक ढंगमा प्रस्तुत गरिएको छ । पात्रले भोगेको सारीरिक कठिनाइ , उसले सानै देखि बुझ्न नसकेको उसको परिवारजनको माया , जस्तो परिस्थितिमा पनि आफुलाई प्रेम गर्न सक्छ भन्ने सोचेको उसको प्रेमीले छोडेर गएको ब्यथा र जीवनबाटनै हार खाने मनोस्थितिलाइ लेखकले दर्साएका छन्। "आफ्नो युनिभर्सिटीमा जिन्दगि नाउको बिसय पढिराख, एक दिन पास हुनेछौ" यो लाइने जिन्दगीमा हार खाएर जिन्दगी संग जित्न सकिदै भन्ने मान्छेलाई राम्रो सिक दिएको छ । येस्ता धेरै भागहरु छन् जहाँ लेखकले रुवाएका पनि छन् , रिस पनि उठाएका छन् , ...